कांग्रेसका बानियाँलाई पराजित गर्दै पौडेलका पूर्व स्वकीय सचिव अधिकारी वडाध्यक्ष

  • ख-
  • ख+

दमौली: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको लामो समय निजि स्वकीय सचिव भएर काम गरेका कृण्ण बहादुर अधिकारी पार्टीले काङ्ग्रेसका अाधिकारिक उमेदवार रामबहादुर बानियाँलाई पराजित गर्दै वडा अध्यक्ष बनेका छन् । पार्टीले टिकट नदिएपनि स्वतन्त्र चुनाव लडेर वडा अध्यक्षमा अधिकारी विजयी भएका हुन्
भानु नगरपालिका वडा न.१३ को पार्टी सभापति समेत रहेका अधिकारीले भूइकठहर चुनाव चिन्ह पाएका थिए । अधिकारीले ४२ मतको अन्तरले कांग्रेसका उम्मेदवार रामबहादुर बानियाँलाई पराजित गर्दै वडा अध्यक्षमा निर्वाचित भएका हुन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्