रिस्ती घटनाको छानविन गर्न कांग्रेसको माग

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसले रिस्ती घटनाको छानविनको माग गरेको छ । पार्टी सभापति जीतप्रकाश आलेद्वारा जारी विज्ञप्तिमा घटनाको छानविन माग गर्दै दोषीमाथि कारबाही गर्न अनुरोध गरिएको छ ।
यसैगरी, जिल्लाका विभिन्न भागमा पार्टीका नेता कार्यकर्तामाथि आक्रमण भएको भन्दै ती घटनामा समेत कांग्रेसले दोषीमाथि कारबाही माग गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्