स्थानीय तह निर्वाचनः तनहुँमा यस्तो हुनेछ मतपत्र

  • ख-
  • ख+

दमौलीः तनहुँका १० वटै तहमा स्थानीय तह निर्वाचनको माहोल तातेको छ । दलहरु आफ्ना चुनावी प्रचार सामग्री लिएर मतदाताको घरदैलो पुगेका छन् । दर्ता भएका राष्ट्रिय दलहरुको चुनावचिह्न त पहिल्यै सुरक्षित थियो ।

तर चुनाव चिह्न प्रदानसँगै स्वतन्त्र उम्मेदवारले पनि चुनावचिह्न पाएका छन् । निर्वाचन आयोगले समयको व्यवस्थापनका आधारमा चुनाव चिह्न भने यस अघि नै प्रकाशन गरेको थियो ।

र, उम्मेदवारको संख्या निर्धारण भएसँगै तनहुँको चुनावचिह्न निश्चित भएको छ ।
निर्वाचन आयोगको वेबसाइटमा तनहुँका लागि भनि तय भएको चुनाव चिह्न यस्तो छ ः



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी