उम्मेदवार टुंग्याउन ३ घण्टादेखि देखि कांग्रेसको निरन्तर बैठक

  • ख-
  • ख+

दमौली: उम्मेदवारी मनोनयन हुनु केही अघिसम्म पनि नेपाली कांग्रेस तनहुँको उम्मेदवार टुंग्याउन बैठक निरन्तर जारी छ ।

गठबंधनबारे ठोस सहमति नबनेको भन्दै अघि राती ८ बजेबाट जारी संसदीय समितिको बैठकले गाउँपालिका अध्यक्षको उम्मेदवार टुंगो लगाउने पार्टी जिल्ला सचिव लक्षमीभक्त खनालले जानकारी दिए ।

यस अघि नगर प्रमुख र उप प्रमुखका लागि क्षेत्रबाट आएको नाम पार्टीले प्रदेशमा पठाएको थियो।
कांग्रेसबाट गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षका आकांक्षी हरु यस प्रकार छन् । :
म्याग्दे गाउँपालिका अध्यक्षमा
हुतमणिअधिकारी
रामभक्तघिमिरे
रामकृष्णवि.क
बालकृष्णघिमिरे
जित राज राना
पवित्राघिमिरे
मायादेवी राना

म्याग्दे गाउँपालिका उपाध्यक्ष
लक्ष्मीवाग्ले
जानकीथापा
कुमारी राना
शुभद्राघिमिेरे

घिरिङ गाउँपालिकातर्फ अध्यक्ष
गंगारामकुमाल
यामबहादुर थापा
सुमन थापा
सूर्यकुमार श्रेष्ठ

घिरिङ गाउँपालिकातर्फ उपाध्यक्ष
बोमायाथापा
लक्ष्मीमायाबस्ताकोटी
शान्ता खनाल

ऋषिङ गाउँपालिकातर्फ अध्यक्ष
अशोक गिरी
इन्द्रबहादुर आले
जीवनचन्द ठकुरी
झुलबहादुर आले
तिलबहादुर थापा
दुर्गबहादुर राना
परशुरामगिरी
मथुराकृष्णश्रेष्ठ
महेन्द्र अधिकारी
मोहनगिरी
राजेन्द्रकृष्णश्रेष्ठ
लालकुमार थापा
श्रीरामआले

ऋषिङ गाउँपालिकातर्फ उपाध्यक्ष
इन्द्रबहादुर आले
गिनुमायाथापा
पार्वतीगिरी क्षेत्री
लक्ष्मीमल्ल
सविना राना

बन्दिपुर गाउँपालिकातर्फ अध्यक्ष
इनकलन खनाल
कर्ण बहादुर खत्री
धु्रव लाल प्रधान
पशुराम अधिकारी
बैश बहादुर गुरुङ्ग
मानकाजी श्रेष्ठ
रेशमलाल गुरुङ्ग
रोशन बानिया
सन्त बहादुर गुरुङ्ग
सरिता पिया
सुरेश भट्टराई
हस्त बहादुर जिसी

बन्दिपुर गाउँपालिकातर्फ उपाध्यक्ष
केश माया गुरुङ्ग
पञ्च माया गुरुङ्ग
रोशनी पिया
लिला गिरी
सविना गुरुङ्ग

देवघाट गाउँपालिकातर्फ अध्यक्ष
अर्जुन अधिकारी
कर्ण बहादुर गुरुङ्ग
कुल बहादुर गुरुङ्ग
खम्व सिंं ठकुरी
गोविन्द प्रसाद न्यौपाने
छविजंङ्ग वंशी ठकुरी
प्रेम बहादुर गुरुङ्ग
तिल बहादुर थापा
बिमला थापा

देवघाट गाउँपालिकातर्फ उपाध्यक्ष
ईन्द्र माया थापा मगर
भिम कुमारी थापा
राधा खनाल
राधा माया आले

आवुखैरेनी गाउँपालिकातर्फ अध्यक्ष
अभियान श्रेष्ठ
ऋषि के.सी.
किशोर के.सी.
गिर बहादुर थापा
प्रितम बहादुर गुरुङ्ग
बाबुराम श्रेष्ठ
बिष्णु कुमार श्रेष्ठ
विष्णु बहादुर पन्थ
महादेव राना
भिष्मकान्त गौली
रत्न कुमार श्रेष्ठ

आवुखैरेनी गाउँपालिकातर्फ उपाध्यक्ष
चिजा श्रेष्ठ
पवित्रा गौली
पुष्पादेवी श्रेष्ठ
रिया गुरुङ्ग

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी