३० औँ स्थापना दिवसमा व्यासमा सार्वजनिक बिदा

  • ख-
  • ख+

दमौलीः आफ्नो ३० औँ स्थापना दिवसको अवसरमा व्यास नगरपालिकाले बुधबार सार्वजनिक बिदा घोषणा गरेको छ ।

नगरपालिका र सबै वडाहरूमा बिदा दिने निर्णय भएको उपनिर्देशक कुमारकञ्चन जिसिद्वारा प्रेसित सुचनामा उल्लेख गरिएको छ ।

दिवसका अवसरमा नगरपालिकाले आफ्नो प्रांगणमा बुधबार विविध कार्यक्रम आयोजना गर्दैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्