भानुमा सनराईजको वित्तिय साक्षरता

  • ख-
  • ख+

भानु: सनराईज बैंक डुम्रे शाखाले स्थानीयस्तरमा स्वास्थ्य योजना र अन्य बैंकिङ्ग सुविधा सम्बन्धी वित्तिय साक्षरता तथा अन्र्तक्रिया गरेको छ ।

भानु नगरपालिका वडा न.२ नारेश्वटार क्षेत्रमा संचालन गरिएको कार्यक्रमका सहजकर्ता एवं बैंक कर्मचारी मिलन गिरीले जानकारी दिए ।

कार्यक्रममा शाखा प्रवन्धक सन्तोषराज वाग्लेले बैंकका फरक फरक प्रकारका बैंक अकाउण्टका साथैं मुख्यतः स्वास्थ्य बिमाका सम्बन्धमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा स्थानीयको बाक्लो उपस्थिती रहेको पनि गिरीले जानकारी दिए । सनराईज बैंक डुम्रे शाखामा सम्पुर्ण कर्मचारीहरूले पनि सहभागिता जनाएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी