आठौं तनहुँ महोत्सव: गायक पशुपति शर्मा र एलिना चौहनले दर्शकलाई छमछमी नचाए ।

  • ख-
  • ख+

दमौली : तनहु्ँ उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सवको आज चौँथो दिन आईतवार पशुपति शर्माले दर्शकलाई आफ्ना चर्चित गीतमार्फत मनोरञ्जन प्रदान गरे ।

शर्माले ‘मेरो माया बसेको ठाउँमा, मलाई जापान पनि यही, आमालाई कोसेली कान्छी बुहारी लगायतका गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । त्यस्तै एलिना चौहानले पनि आफ्ना चर्चित गित मार्फत दर्शकलाई भरिपुर्ण मनोरञ्जन दिएकी थिईन ।

अन्य कलाकार सहित स्थानिय कलाकारले पनि आईतवार दर्शकको मन जित्न सफल भएको आयोजकले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्