तनहुँ महोत्सव : आज को मुख्य आकर्षण राजु परियार र रचना रिमाल, साथमा थुप्रै कलाकारहरुको प्रस्तुती

  • ख-
  • ख+

दमौली: तनहुँ महोत्सवको तेस्रो दिन आज राष्ट्रिय कलाकार राजु परियार, रचना रिमाल को प्रस्तुती रहने छ । तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकास को पुर्वाधार भन्ने नारा सहित यहि चैत्र १० गते देखि २० गते सम्म संचालन हुने आयोजक ले जनाएको छ ।

लक्ष्मी नेपाली र अनुराग थापा सहित अन्य कलाकारहरुको प्रस्तुति पनि रहने उद्योग वाणिज्य संघ का द्धितीय उपाध्यक्ष एवम् महोत्सवका साँस्कृतिक संयोजक कुमार मल्लले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्