भानु कांग्रेसले जिल्लाको निर्देशन मान्ने, टोल समिति गठन शुरु

  • ख-
  • ख+

राजेश कार्की
भन्सारः
नेपाली कांग्रेस भानु–२ कार्य समितिले नगरपालिकाको केन्द्रबारे विवादका विषयमा पार्टी जिल्ला नेतृत्वले सम्बोधन गरेकाले अब संगठन विस्तारमा लाग्ने जनाएको छ ।

मंगलबार सभापति अर्जुनबहादुर केसीको अध्यक्षतामा बसेको वडा कार्य समितिको बैठकमा आफ्नो निर्णयमा पार्टी नगर,क्षेत्र र जिल्लाको गम्भीर ध्यानाकर्षण भएको भन्दै आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सबै टोलमा वडा कार्य समितिले सकृय र सशक्तपूर्वक पार्टीले निर्देश गरेका निर्वाचनलक्षित कार्यक्रमहरु सन्चालन गर्ने निर्णय गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी