स्थानीय चुनावका लागि नेकपा एस्को काठमाडौंमा भेला

  • ख-
  • ख+

दमौलीः आसन्न स्थानीय तह निर्वाचनमा पार्टीको उपस्थिती बलियो पार्न भन्दै भानुका नेकपा एस्का नेता कार्यकर्ताले राजधानीमा छलफल गरेका छन् ।


पार्टीका भानु १२ मा रहेका युवा तथा व्यवसायीबीच “जनतामा जाउँ समाजवादीलाइ जिताउँ” चुनावकेन्द्रीत छलफल गरिएको नेता श्रीराम पौडेललले जानकारी दिए ।

यसैगरी, जिल्लामा तनहुँ काठमाडौ सम्पर्क मञ्चको समेत बैठक बसेर स्थानीय तह निर्वाचनमा पार्टीको बलियो उपस्थिती हुने गरी आवश्यक निर्णय गरिएको नेता पौडेलले जानकारी दिए ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य शंकर पोख्रेल समेत सहभागी थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी