लेखापढी एसोसिएसन अध्यक्षमा सरयु

  • ख-
  • ख+

दमौलीः नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन जिल्ला कार्य समिति तनहुँका अध्यक्ष शरयू पौडेलले पदस्थापना गरेका छन् ।

गत शनिबार सम्पन्न २७ औ साधारणसभा तथा ११ औ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्ष पौडेललाई समितिका निबर्तमान अध्यक्ष हरिविलास अधिकारीले पदस्थापना गराएका हुन् ।

जिल्ला अधिवेशनबाट निर्वार्चित १३ सदस्यीय कार्य समितिले समेत सो अवसरमा पदस्थापना गरेको सो समितिले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्