नायक पल प्रहरी नियन्त्रणमा

  • ख-
  • ख+

दमौली: नायक पल शाह प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । प्रहरी नायब उपरीक्षक युवराज खड्काले शाह प्रहरी नियन्त्रणमा रहेको पुष्टि गरे ।

नाबालिग गायिका माथि बलात्कारको अभियोगमा जाहेरी दर्ता भए पछि पक्राउ पूर्जी जारी गरे पनि उनी फरार थिए ।
शाहले चलचित्रका कारण आफू उपस्थित हुन नसकेको भन्दै आईतबार प्रहरी समक्ष उपस्थित हुने सामाजिक सञ्जालमा लेखेका थिए ।

तनहुँको दुलेगौडामा एक भिडियो छायाङ्कनका क्रममा एक महिना अघि घटना घटेको अनुमान गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी