
दमौली : व्यास नगरपालिकाले माघ १६ गते सहिद दिवस को दिन सार्वजनिक बिदा दिने भएको छ ।
यहि माघ ७ गते वसेको कार्यपालिकाको बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
व्यास नगरपालिका अन्तरगतका सवै कार्यलयहरु, विद्यालयहरू मा सार्वजनिक विदा दिने निर्णय जारी सुचनामा उल्लेख गरिएको छ ।