तनहुँका अधिकारी मन्त्री चयन

  • ख-
  • ख+

बिकास खनाल : तनहुँ स्थित दमौली घर भएका खेमराज अधिकारी मन्त्रीमा मनोनयन भएका छन् ।

विश्व सत संगठनका अध्यक्ष श्री दिनेश दास जि महाराजको अध्यक्षतामा बसेको राष्ट्रिय कार्यकारिणी बैठकले दमौलीका सद्गुरू ध्यानाचार्य श्री खेमराज अधिकारी लाई राष्ट्रिय संगठन मन्त्रीका रूपमा मनोनयन गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी