बिकास खनाल : तनहुँ स्थित दमौली घर भएका खेमराज अधिकारी मन्त्रीमा मनोनयन भएका छन् ।

विश्व सत संगठनका अध्यक्ष श्री दिनेश दास जि महाराजको अध्यक्षतामा बसेको राष्ट्रिय कार्यकारिणी बैठकले दमौलीका सद्गुरू ध्यानाचार्य श्री खेमराज अधिकारी लाई राष्ट्रिय संगठन मन्त्रीका रूपमा मनोनयन गरेको हो ।

अन्तिम पटक अध्यावधिक गरिएको 227 Viewed

प्रतिक्रिया दिनुहोस्