
दमौलीः गोरखा केन्द्र बनाएर बुधबार गएको भूकम्पले तनहुँ, चितवन तथा गोरखामा धक्का दिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मनकामना नजिकै गएको भूकम्प ४.१ म्याग्निच्युडको थियो ।
हालसम्म क्षतिको यकिन विवरण आइ नसके पनि यसका कारण धेरैले बलियो धक्का महसुस गरेको बताएका छन् ।
File foto