नेकपा एमाले अधिवेशन : २७९ मत गन्दा कडेल र ढकालको अग्रता

  • ख-
  • ख+

दमौली : नेकपा एमाले तनहुँको नवौं जिल्ला अधिवेशन अन्तगर्त जिल्ला सदस्य, उपाध्यक्ष सचिवको मत गतणन सूरु भएको छ ।

सदस्य र उपाध्यक्ष सचिव सहमति हुन नसके पछि अधिवेशन निर्वाचन तर्फ गएको थियो । २७९ मत गन्दा हरिराज कंडेलले १८४ मत संगै अग्रता लिएका छन् ।

भने अर्का प्रत्यसी उपाध्यक्ष मेख बहादुर थापाले ८४ मत पाएका छन् । त्यस्तै सचिवमा राजेश्वर ढकालले १६२ मत पाएका छन् भने विष्णु भक्त सिग्देलले १०९ मत पाएका छन् ।

सदस्यमा अनिल पाण्डे ले अग्रता लिएका छन् । मत गन्ने प्रक्रिया जारी रहेको पार्टि निकट स्रोतले बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्