सभापती आले लाई प्रधानमन्त्रीको बधाई

  • ख-
  • ख+

दमौली : नेपाली काङ्ग्रेस तनहुँको पार्टी सभापतिमा निर्वाचित जितप्रकाश आले लाई नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन् ।

नेपाली काङ्ग्रेस तनहुँको सभापतिमा निर्वाचित भएकोमा जितप्रकाश आलेलाइ हार्दिक बधाई तथा शुभकामना प्रधानमन्त्री देउवा द्वारा हस्ताक्षेर गरीएको कार्डमा शुभकामना सन्देश लेखिएको छ ।

आले शेरबहादुर देउवा प्यानल बाट बर्तमान सभापति बैकुण्ठ न्यौपानेलाइ १६८ मत अन्तरले पराजित गर्दै सभापति निर्वाचित भएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्