कांग्रेस जिल्ला अधिवेशनः जीतप्रकाशको नेतृत्वमा संस्थापन प्यानल घोषणा, राजेन्द्रकृष्ण र देवकुमार उप सभापति (सूचीसहित)

  • ख-
  • ख+

दमौलीः कांग्रेसको आसन्न जिल्ला अधिवेशनका लागि संस्थापननिकट समूहले हालका कार्यवाहक जिल्ला सभापति जीतप्रकाश आलेको नेतृत्वमा प्यानल घोषणा गरेको छ ।


उप सभापतिमा राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ रहने गरी घोषित प्यानलको सचिवमा सहदेव अधिकारी र लक्ष्मीभक्त खनाल उठ्ने भएका छन् ।

सह सचिवमा हुतमणि अधिकारी र परमेश्वर भट्टराई समावेश छन् । सम्पूर्ण प्यानल तय भएको सह सचिव उम्मेदवार अधिकारीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी