दमौली: वसन्त आधारभुत विद्यालय व्यास-११ सेरा लाई रोटर्‍याक्ट क्लब अफ वेदव्यासले खेलकुद सामग्री सहयोग गरेको छ ।

राेटर्याक्ट २०२० / ०२१ का उपाध्यक्ष तथा विद्यालयकी शिक्षिका सुस्मिता रेग्मीको जन्मदिनको अवसरमा खेलकुद सामग्री सहयोग गरेकाे विद्यालयकी प्रअ सर्मिला पाैडेल अाेझाले बताइन् ।

जन्मदिनमा हुने फजुल खर्चलाई राेकेर विद्यालयलाइ सहयोग गरेकोमा सहयोगी सुस्मिता र राेटर्याक्ट क्लबलाई बिद्यालय परिवारले धन्यवाद प्रकट गरेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 25 Viewed

प्रतिक्रिया दिनुहोस्