राेटर्याक्ट वेदव्यासद्वारा वसन्तलाई शैक्षिक सहयोग

  • ख-
  • ख+

दमौली: वसन्त आधारभुत विद्यालय व्यास-११ सेरा लाई रोटर्‍याक्ट क्लब अफ वेदव्यासले खेलकुद सामग्री सहयोग गरेको छ ।

राेटर्याक्ट २०२० / ०२१ का उपाध्यक्ष तथा विद्यालयकी शिक्षिका सुस्मिता रेग्मीको जन्मदिनको अवसरमा खेलकुद सामग्री सहयोग गरेकाे विद्यालयकी प्रअ सर्मिला पाैडेल अाेझाले बताइन् ।

जन्मदिनमा हुने फजुल खर्चलाई राेकेर विद्यालयलाइ सहयोग गरेकोमा सहयोगी सुस्मिता र राेटर्याक्ट क्लबलाई बिद्यालय परिवारले धन्यवाद प्रकट गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी