तनहुँ क्षेत्र २ क्षेत्रीय समिति सदस्यमा यी विजयी भए (मतसहित)

  • ख-
  • ख+

दमौलीः तनहुँ क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधि तर्फको मतगणना बाँकी रहे पनि क्षेत्रीय पदाधिकारीको नतिजा भने सार्वजनिक भएको छ ।

यस अघि नै सभापति चुडामणि खनालसहित पदाधिकारीको नाम सार्वजनिक भएको थियो । हालै क्षेत्रीय सदस्यको अन्तिम नतिजा पनि सार्वजनिक भएको छ ।

जसमा संस्थापन प्यानलका विजयी भएका छन् ।

तनहुँ क्षेत्र नं २ कार्य समिती सदस्यहरूको अन्तिम मत परिणाम।

प्रत्यक्ष खुल्ला। ध्रुव लामिछाने २७५ पशुपति अर्याल ३५५ पुर्ण ब. श्रेष्ठ ५१२ “विजयी” मन ब. पुन “हमाल” ४९७ “विजयी” मिन प्रसाद पौडेल २६७ हिमाल आले मगर ५०३ “विजयी”

जनजाती पुरूष ईश्वर कुमार श्रेष्ठ ४९० “विजयी” धनीमाया थापा ३२१ बुद्विमान राना ३१३ भिम ब. थापा “मणी” ४९८ “विजयी” जनजाती महिला ठल्ली माया श्रेष्ठ “देवी” ४७७ “विजयी” नरमाया लामा सिता ३२१

खस आर्य पुरूष विजयराज खनाल ४८५ “विजयी” सुदर्शन पोख्रेल ३१७ खस आर्य महिला धना सिग्देल २९२ लक्ष्मी मल्ल ५१९ “विजयी” दलित तर्फ अमर सुनार २८९ लक्ष्मी वि.क ५०५ “विजयी”

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्