
दमौलीः तनहुँ क्षेत्र १ को अधिवेशनअन्र्तगत महाधिवेशन प्रतिनिधिको मतपरिणाम सार्वजनिक भएको छ ।
गन्न बाँकीमध्ये खुलाको अन्तिम परिणाम सार्वजनिक भएको हो ।
अन्तिम परिणाममा संस्थापन प्यानलका 2 बाहेक सबै गैर संस्थापन प्यानलका खुलातर्फका प्रतिनिधि निर्वाचित भएका छन् ।
स्ंस्थापन प्यानलका ध्रुवलाल प्रधान, समाचारमा विपिन्द्र अधिकारी विपिन पराजित भएका छन् ।
खुला पुरुषमा पार्टी सभापति बैकुण्ठ न्यौपाने सर्वाधिक मत ल्याएर निर्वाचित भएका छन् ।
महिला खुलामा चिनु पोखरेल अधिक मत ल्याएर विजयी भएकी छन् । –

*लक्ष्मीप्रसाद आचार्य विजयी भएका छन् । यस अघिको समाचारमा विपिन्द्र अधिकारी विपिन पराजित हुनुपर्नेमाअन्यथा भएकाले सच्याइएको छ ।
-सम्पादक