तनहुँ क्षेत्रीय अधिवेशन मतगणना: १ मा मौरती करिब निश्चित, २ मा पण्डितको अग्रता चूडामणिले उछिने

  • ख-
  • ख+

दमौली: नेपाली कांग्रेस क्षेत्र १ र २ को क्षेत्रीय सभापतिको मतगणनामा क्षेत्र १ को सभापतिमा श्याम मौरतीले जित्ने करिब निश्चित देखिएको छ ।

हालसम्मको गणना अन्तर र बाँकी मतका आधारमा मौरतिले अर्का प्रत्यासी विश्व बास्तोलालाई जित्ने करिब निश्चित देखिएको हो ।


उता, २ मा निरन्तर अग्रता लिएका कृष्णराज पण्डितलाई चूडामणि खनालले झिनो मतले उछिनेका छन् ।
कुल ५०० मत गन्दा खनाल २५२ र पण्डित २३९ को अवस्थामा छन् ।
१ को गणना सकिन लागेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्