
दमौली: नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन अन्तर्गत भएको मतागनाको ताजा परिणाम अनुसार आरक्षणका सार्वजनिक पदमा गैर संस्थापन पक्ष विजयी देखाएको छ ।
आरक्षणको सार्वजनिक नतिजामा संस्थापनका पूर्ण गुरुङ अपवाद बनेर जनजाति तर्फको महाधिवेशन प्रतिनिधि चुनाव जितेका छन् ।
