कांग्रेस क्षेत्रीय अधिवेशन: १ मा अधिकांशमा गैर संस्थापन, २ मा संस्थापन तर सभापतिमा पण्डित अगाडि (ताजा मत)

  • ख-
  • ख+

दमौली: नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन अन्तर्गत भएको मतागनाको ताजा परिणामले क्षेत्र १ मा गैर संस्थापन पक्ष हावी देखाएको छ ।


क्षेत्र २ मा संस्थापन हावी भए पनि सभापति पदमा भने यो समाचार तयार पार्दासम्म गैर संस्थापन हावी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्