कांग्रेस क्षेत्रीय अधिवेशन: क्षेत्र १ को मत पनि गन्न शुरू

  • ख-
  • ख+

दमौली: नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन अन्तर्गत क्षेत्र १ को मत गन्न शुरू भएको छ ।


दमौलीस्थित पार्टी कार्यालय बीपी स्मृति भवनमा मत गन्न शुरू भएको हो । तीन ठाउँमा मत गन्ने व्यवस्था मिलाइएको पार्टी कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिए ।


अहिले मतगणना स्थल मुन्तिर गीत गाउने र नाच गर्ने क्रम शुरु भएको छ ।


क्षेत्र नं १ मा ९ सय ५४ मतदाता रहेकोमा ९ सय ३१ मत खसेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्