
दुलेगौँडा: नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन अन्तर्गत क्षेत्र २ को मत गन्न शुरू भएको छ ।
शुनपाको बेल चौतारास्थित मतदान स्थलमा नै मत गन्न शुरू भएको हो । रातभर मत गन्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ ।
क्षेत्र नं २ मा ८ सय ७० जना मतदाता रहेकोमा ८ सय ६४ मत खसेको थियो ।