कांग्रेस क्षेत्रीय अधिवेशनः यी हुन् क्षेत्र २ का उम्मेदवारहरु

  • ख-
  • ख+

दुलेगौंडाः कांग्रेस तनहुँ क्षेत्र नम्बर २ अन्र्तगत क्षेत्रीय समिति तथा पदाधिकारीका लागि उम्मेदवारको सूची सार्वजनिक भएको छ ।

निर्वाचन समितिका अनुसार सोमबार बेलचौतारास्थित निर्वाचन केन्द्रमा मतदान तय गरिएको छ ।
यस अघिको चुनावमा देखिएको गुटगत प्रतिष्पर्धा यसपाली उम्मेदवारी मनोनयनमा पनि देखिएको छ ।

केन्द्रमा संस्थापन र गैर संस्थापन समूहले बेग्ला बेग्लै समूह बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र २ का उम्मेदवारको सूची यसप्रकार छ ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्