नेकपा माओवादी केन्द्र म्याग्दे १ काे अध्यक्षमा अनिल

  • ख-
  • ख+

म्याग्दे: नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र म्याग्दे गाउँपालिका वडा नं १ को अध्यक्षमा अनिल अधिकारी सर्वसम्मत चयन भएका छन् ।

यस्तै, उपाध्यक्षमा टेकबहादुर कामी , नबिन श्रेष्ठ र अस्मिता थापा विक चयन भए ।

सचिवमा सोम थापा साजन ,सहसचिब कृष्ण विक तथा कोषाध्यक्षमा दुर्गा विक सहित २९ सदस्यीय कमिटी गठन भएको नवनिर्वाचित अध्यक्ष अनिल अधिकारीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी