पिङ संस्कृति

म्याग्देः म्याग्दे–४ मनहरीस्थित आदर्श नमुना क्लबले बडा दशैको अवसरमा लिङ्गे पिङ राखेको दुर्लभप्रायः बनेको लिंगे पिङ बिरलै राख्ने गरिएको छ ।
क्ल्बका पदाधिकारीहरुले टिपरको सहायतामा मनहरीमा पिङ राखेको क्लबका अध्यक्ष गौरवराज रानाले बताए ।

पहिले यत्रतत्र दशैंमा देखिने यस्ता पिङ आजकल दुर्लभ हुन थालेका छन् । पहिले युवाकै जोश र जाँगरमा राखिने पिङप्रति सबैतिर युवा सक्रियता नहुँदा दशैंको टिकाको दिनसम्म धर्ती छाड्नुपर्ने परम्परा लोप हुन लागेको छ ।

आधुनिकतासँगै दशैंको मौलिकता हराउन थालेको छ ।



अन्तिम पटक अध्यावधिक गरिएको 106 Viewed

प्रतिक्रिया दिनुहोस्