टिपरको सहायतामा लिंगेपिङ (फोटो फिचर )

  • ख-
  • ख+

म्याग्देः म्याग्दे–४ मनहरीस्थित आदर्श नमुना क्लबले बडा दशैको अवसरमा लिङ्गे पिङ राखेको दुर्लभप्रायः बनेको लिंगे पिङ बिरलै राख्ने गरिएको छ ।
क्ल्बका पदाधिकारीहरुले टिपरको सहायतामा मनहरीमा पिङ राखेको क्लबका अध्यक्ष गौरवराज रानाले बताए ।

पहिले यत्रतत्र दशैंमा देखिने यस्ता पिङ आजकल दुर्लभ हुन थालेका छन् । पहिले युवाकै जोश र जाँगरमा राखिने पिङप्रति सबैतिर युवा सक्रियता नहुँदा दशैंको टिकाको दिनसम्म धर्ती छाड्नुपर्ने परम्परा लोप हुन लागेको छ ।

आधुनिकतासँगै दशैंको मौलिकता हराउन थालेको छ ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी