दमौलीः पछिल्लो २४ घण्टामा तनहुँमा कोरोना संक्रमणका तीन नयाँ घटना सार्वजनिक भएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार ९१ जनाको परीक्षणका क्रममा मा गरिएको कोरोना एक महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । तनहुँमा हाल ७४ जनामा सक्रिय संक्रमण देखिएको छ ।

पछिल्लो समय परीक्षण पनि कम हुने र नतिजा पनि कम देखिने गरेकाले कोरोना संक्रमणको ग्राफ निरन्तर ओरालो छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 52 Viewed

प्रतिक्रिया दिनुहोस्