तनहुँ कोरोना अपडेटः संक्रमणको ग्राफ निरन्तर ओरालोतिर, ७४ जनामा सक्रिय संक्रमण

  • ख-
  • ख+

दमौलीः पछिल्लो २४ घण्टामा तनहुँमा कोरोना संक्रमणका तीन नयाँ घटना सार्वजनिक भएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार ९१ जनाको परीक्षणका क्रममा मा गरिएको कोरोना एक महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । तनहुँमा हाल ७४ जनामा सक्रिय संक्रमण देखिएको छ ।

पछिल्लो समय परीक्षण पनि कम हुने र नतिजा पनि कम देखिने गरेकाले कोरोना संक्रमणको ग्राफ निरन्तर ओरालो छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी