कांग्रेस भानु अधिवेशन: सभापतिमा रामकुमार विजयी

  • ख-
  • ख+

भानु: नेपाली कांग्रेस भानुको सभापतिमा रामकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

अधिवेशन अन्तर्गत सभापतिमा निर्वाचित श्रेष्ठले १३९ मत पाउँदा प्रत्यासी नवीनराज दाहालले १२५ मत पाए ।उप सभापतिमा राजन श्रेष्ठ १५३ मत र उर्मिला पन्त १४१ निर्वाचित भएका छन् ।

सचिवमा सीताराम बानियाँ १३६ तथा दीपेन्द्र अधिकारी १२६ मतका साथ विजयी भएका छन् ।

पदाधिकारीमा विजयी अधिकांश श्रेष्ठ प्यानलका रहेको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्