कांग्रेस व्यास नगर अधिवेशन: सह सचिवमा सर्वसम्मत

  • ख-
  • ख+

दमौली: नेपाली कांग्रेस व्यास नगर समितिको अधिवेशन अन्तर्गत सह सचिव पदमा सर्वसम्मत भएको छ ।

नगर अधिवेशन अन्तर्गत सह सचिव पदका आकांक्षीहरु पविन्द्र भट्टराई र माधव न्यौपानेले उम्मेदवारी फिर्ता लिए पछि सर्वसम्मत भएको हो ।सचिव पदमा भने सुरेश पूरी, सरोज भण्डारी, खेमराज पोख्रेल र सुनिल रिजाल उम्मेदवार छन् ।

सहमति नभए मतदान गर्ने नेताहरुले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्