व्यासमा बिहीबारबाट खोप, विवरण सार्वजनिक

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले बिहीबारबाट शुरु हुने कोभिडविरुद्धको खोप कार्यक्रमको विवरण सार्वजनिक गरेको छ ।

४५ वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक तथा छुटेका १८ वर्ष माथिका सबै विद्यार्थीलाई खोप दिने गरी सरकारले घोषणा गरेसँगै व्यासमा बिहीबार खोप लगाइन लागिएको हो ।

नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार नगरपालिकाका विभिन्न २४ स्थानमा रहेका केन्द्रमार्फत खोप प्रदान गरिनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी