चैत्रभित्र सबैलाई खोपः मन्त्री कार्की

  • ख-
  • ख+

काठमाडौंः सरकारले चैत्र महिनाभित्र सबै नागरिकलाई कोभिड १९ विरुद्धको खोप दिने दाबी गरेको छ । सरकारका एक प्रभावशाली मन्त्रीले यस्तो घोषणा गरेका हुन् ।

नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आगामी चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाईसक्ने बताए ।

पत्रकार तथा अधिकारकर्मीसँगको भेटमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री मन्त्री कार्कीले सरकारको नेतृत्वमा खोप अभियान तीव्र भैरहेको भन्दै लक्ष्य हासिल गर्न सफल हुने दावी गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी