कांग्रेस वडा अधिवेशनः ६७ वडामा सर्वसम्मत

  • ख-
  • ख+

दमौलीः कांग्रेस तनहुँले जिल्लाका ८५ वटै वडामा अधिवेशन सम्पन्न भएको जनाएको छ । पार्टी सभापति बैकुण्ठ न्यौपानेद्वारा जारी विज्ञप्तिमा ६७ वडामा सर्वसम्मतिमा नेतृत्व चयन भएको र अरुमा आंशिक मतदान भएको उल्लेख गरेका छन् ।


पार्टी सभापति न्यौपानेले अब स्थानीय तहसहितका निर्वाचन समेत हुने भएकाले निषेधको राजनीतिबाट अलग रहेर बाँकी चुनाव समेत सफल पार्न पार्टीका क्रियाशिल सदस्यमा अपिल गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी