दमौलीः तनहुँमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमितमा तीन महिला र दुई पुरुष छन् ।
तनहुँमा अहिले ८५ जनामा मात्र सक्रिय संक्रमण देखिएको निर्देशनालयको विवरणमा छ ।