दमौलीः तनहुँमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमितमा तीन महिला र दुई पुरुष छन् ।

तनहुँमा अहिले ८५ जनामा मात्र सक्रिय संक्रमण देखिएको निर्देशनालयको विवरणमा छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 41 Viewed

प्रतिक्रिया दिनुहोस्