‘कांग्रेसमा युवा सहभागीताले धेरै कुराको संकेत गरेको छ’

  • ख-
  • ख+

दमौली: लेखक तथा विश्लेषक शिवप्रसाद तिवारी कांग्रेसमा पछिल्लो महाधिवेशनले परिवर्तनको संकेत गरेको बताउँछन् ।

तनहुँ टेलिभिजनको संवाद कार्यक्रमका लागि पत्रकार पवन पौडेललाई दिएको अन्र्तवार्तामा उनले युवा सहभागीता बढ्नुले आशा बढाए पनि नेतृत्वले पार्टी सुधारका लागि मेहनत गर्नुपर्ने बताए ।

लेखक तिवारीले कांग्रेसको नेतृत्वले संगठन बलियो बनाउन सके आगामी निर्वाचनमा बलियो शक्तिका रुपमा उदाउन सक्ने बताए । उनले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको व्यक्तिगत राजनीतिक बाटोबारे टिप्पणी समेत गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी