दमौली: नेपाली कांग्रेस म्याग्दे ७ को वडा सभापतिमा अच्युतराज काफ्ले  सर्वसम्मत निर्वाचित भएका छन् ।
क्रियाशील सदस्यबीच भएको मतदानबाट सभापतिमा विजयी काफ्लेले ९० मत पाए ।

अर्का प्रत्यासी लोकनाथ वाग्लेले ३२ मत पाए ।
वडाको बाँकी सबै पदमा भने सर्वसम्मत भएको निर्वाचनमा अधिकृत अशोक वाग्लेले जानकारी दिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 102 Viewed

प्रतिक्रिया दिनुहोस्