कांग्रेस वडा अधिवेशन: म्याग्दे ७ को सभापतिमा अच्युतराज

  • ख-
  • ख+

दमौली: नेपाली कांग्रेस म्याग्दे ७ को वडा सभापतिमा अच्युतराज काफ्ले  सर्वसम्मत निर्वाचित भएका छन् ।
क्रियाशील सदस्यबीच भएको मतदानबाट सभापतिमा विजयी काफ्लेले ९० मत पाए ।

अर्का प्रत्यासी लोकनाथ वाग्लेले ३२ मत पाए ।
वडाको बाँकी सबै पदमा भने सर्वसम्मत भएको निर्वाचनमा अधिकृत अशोक वाग्लेले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी