दाउरा चिर्दा चट्याङ लागेर मृत्यु

  • ख-
  • ख+

भिमादः दाउरा चिर्ने क्रममा चट्याङ लागेर भिमादमा एक युवकको ज्यान गएको छ ।

शुक्रबार बिहान दाउरा चिर्ने क्रममा घाइते भिमाद नगरपालिका–८ ढुङढुङगे अर्चले निवासी ३४ वर्षका अर्जुन विकको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

बिहान भएको घटनामा घाइते उनको जीपी कोइराला स्वासप्रस्वास केन्द्र बेलचौतारामा उपचारका क्रममा चिकित्सकले ज्यान गएको घोषणा गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी