राप्रपा क्षेत्र नम्बर १ मा दुर्गाबहादुर

  • ख-
  • ख+

भानुः भानुको भन्सारमा सम्पन्न राप्रपा क्षेत्र नम्बर १ तनहुँको अधिवेशनले दुर्गाबहादुर गुरुङलाई सर्वसम्मत क्षेत्रीय अध्यक्ष निर्वाचित गरेको छ ।

पार्टी केन्द्रीय कार्य सम्पादन समिति सदस्यद्वय दुर्गादेवी श्रेष्ठ, राजेन्द्र अधिकारी तथा नेतृ गौमाया श्रेष्ठको उपस्थितीमा भएको भेलाले गुरुङको नेतृत्वमा सर्वसम्मत कार्य समिति चयन गरेको जिल्ला अध्यक्ष विनोद घर्तीले जानकारी दिए ।

कार्यक्रममा नेताहरुले पार्टी बलियो वैकल्पिक शक्तिका रुपमा उदाउने विश्वास व्यक्त गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी