पहिरोले क्षति पुर्याएपछि दमौली खानेपानीको आपूर्ति अवरुद्ध

  • ख-
  • ख+

दमौली: अविरल वर्षाका कारण प्रसोधन क्षेत्रमा पहिरो गए पछि दमौलीको खानेपानी आपूर्ति केही दिन अवरुद्ध हुने भएको छ ।

बैरेनी मार्गमा मादी ईनारबाट प्रशोधन केन्द्रमा जाने मुख्य पाईप बिग्रेकाले केही दिन पानी अबरुद्ध हुने दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थसाले जनाएको छ ।

संस्थाले एक सूचना जारी गर्दै मर्मतको प्रयास भैरहेको बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी