कांग्रेस महाधिवेशन मंसीर ९ बाट (कार्यतालिकासहित)

  • ख-
  • ख+

काठमाडौंः नेपाली कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म महाधिवेशन गर्ने निर्णय गर्दै कार्यतालिका सार्वजनिक गरेको छ ।

शनिबार सम्पन्न केन्द्रीय समिति यस अघि भाद्र १६ देखि १९ सम्म तय गरेको महाधिवेशनको मिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म सार्ने निर्णय गरेको केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिए ।

पार्टीले सार्वजनिक गरेको तालिका यस्तो छ ः

१. कृयाशिल सदस्यको अन्तिम नामावली बुझाउनेः २०७८÷५÷२
२. निर्वाचन निर्देशिका बुझाउनेः २०७८÷५÷२
३. वडा अधिबेशन ः २०७८÷५ ÷१८
४. गाउँ÷नगर पालिकाः २०७८÷ ५÷२७
५. प्रदेश क्षेत्र क÷खः २०७८÷ ६÷१
६. संघिय निर्वाचन क्षेत्र ः २०७८÷६÷५
७. जिल्ला ः २०७८÷६÷१०
८. प्रदेशः २०७८÷७÷१०–१२
९. केन्द्रीय ः २०७८÷८÷ ९–१३

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी