माओवादी केन्द्र व्यास १३ मा नयाँ समिति

  • ख-
  • ख+

दमौली: नेकपा माओवादी केन्द्र व्यास १३ को कार्य समिति पुनर्गठन गरिएको छ ।

माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य अतिन्द्रकेशरी न्यौपानेको उपस्थितिमा भएको भेलाबाट क्षितिज शर्मा अध्यक्ष र भुवन ढुंगेल सचिव रहने गरेर कार्य समिति गठन गरिएको पार्टीले जनाएको छ ।

पछिल्लो समय माओवादी केन्द्रले संगठन विस्तारमा तीव्रता दिइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी