तनहुँ कोरोना अपडेटः १४४ परीक्षण, ५६ मा संक्रमण

  • ख-
  • ख+

दमौलीः तनहुँमा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमितमा २९ महिला र २७ पुरुष छन् ।


परीक्षण गरिएका मध्ये एक तिहाईमा संक्रमण देखिएको यो आँकडाले देखाएको छ । तनहुँमा संक्रमणका कारण कसैको ज्यान भने पछिल्लो २४ घण्टामा गएको छैन ।


पछिल्ला दिनमा ज्वरो आउने र भाईरलका बिरामी समेत बढिरहँदा कोभिड परीक्षणको दर बढेको छ । यसले संक्रमितको संख्या पनि बढिरहेको देखाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी