केहरसिं आले ‘बादल’को नेतृत्वमा व्यास १ मा माओवादी वडा समिति

  • ख-
  • ख+

दमौलीः युवा नेता केहरसिं आले ‘बादल’को अध्यक्षतामा व्यास १ मा नेकपा माओवादी केन्द्र पुनगर्ठन गरिएको छ ।

एक कार्यकर्ता भेलाका बीच गठित समितिको सचिवमा अमरराज भण्डारी चयन भएका छन् । यसैगरी सदस्यहरुमा अरुणकुमार थापा, विष्णु ठकुरी, रामचन्द्र अधिकारी, प्रेम गुरुङ, शुष्मा पुरी, नरेश विक, हुमलाल सुनार छन् ।

यसैगरी, बाबुराम विक, तिलबहादुर थापा, नारायण थापा, विकास विक, खड्कबहादुर आले, भीमलाल विक, सरिता गौली र श्रृजना बुढा सदस्य छन् ।

माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य अतिन्द्रकेशरी न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले सर्वसम्मत कार्य समिति चयन गरेको नवनिर्वाचित अध्यक्ष आलेले दमौली न्युजलाई जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी