
दमौलीः व्यास ३ निवासी राजेश क्षेत्री र श्रृजना रानाभाटले पुत्रको जन्मदिनमा बालगृहका बालबालिकालाई खाजा तथा स्कूल ब्याग सहयोग छन् ।
छोरा कियान क्षेत्री दुई वर्ष पुगेको अवसरमा व्यास स्थित १० उज्यालो घर बालगृहलाई ९ थान स्कुल ब्याग लगायत बाबू नानीलाइ खाजा सहयोग प्रदान गरेको बालगृहका अध्यक्ष सागर घिमिरेले जानकारी दिए ।