एनअारएन अष्ट्रेलिया चुनाव: सर्वाधिक मत ल्याएर तनहुँका सन्देश विजयी

  • ख-
  • ख+

दमौली: सबैभन्दा अधिक मत ल्याएर तनहुँका सन्देश राजभण्डारी एनअारएनए अष्ट्रेलियाको युवा समिति सदस्य निर्वाचित भएका छन्।

उम्मेदवारहरु मध्ये अष्ट्रेलियामा नै अधिक कुल सात हजार तीन सय दुई मत पाउन सफल  राजभण्डारीलाई बधाइको ओइरो लागेको छ । अनलाइन भोटिङ मार्फत नतिजा घोषणा गरिएको थियो ।
व्यास ३ घर भएका उनी हाल अष्ट्रेलियामा व्यवसायमा सक्रिय छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी