तनहुँ कोरोना अपडेटः १४ संक्रमित थपिए

  • ख-
  • ख+

दमौलीः पछिल्लो २४ घण्टामा तनहुँमा १४ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमितमा चार महिला तथा १० पुरुष छन् ।
७८ जनाको परीक्षणका क्रममा उक्त नतिजा आएको निर्देशनालयले जनाएको छ ।

संक्रमित थपिए पनि पछिल्लो २४ घण्टामा संक्रमणका कारण कसैको ज्यान नगएको विज्ञप्तिमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी