भादगाउँमा अब आलोपालो पार्किङ

  • ख-
  • ख+

दमौलीः भादगाउँमा आलोपालो प्रणालीमा पार्किङ थालिएको छ ।

सवारी अव्यवस्थित भएको गुनासो आए पछि ट्राफिक प्रहरीले व्यास १ को मनकामना चोकमा सातामा एक तर्फी मात्र पार्किङ गर्ने व्यवस्था मिलाएको छ ।


सवारी पार्किङ अव्यवस्थित हुँदा दुर्घटना समेत वृद्धि हुन थालेकाले यस्तो प्रवन्ध गरिएको तनहुँका ट्राफिक प्रमुख डोलिन्द्र हमालले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी