
दमौलीः तनहुँमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय तनहुँमा गरिएको एन्टिजेन परीक्षणका क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
कुल ९७ जनाको परीक्षणका क्रममा उक्त नतिजा आएको निर्देशनालयको विज्ञप्तिमा छ । केही दिनयता तनहुँमा लगातार मृत्युको अवस्था शून्य देखिएको छ ।